काठमाडौं । शुक्रबार राति भएको खेलमा पोर्चुगलले लग्जम्बर्गलाई पराजित गरेको छ । पोर्चुगलले लग्जम्बर्गलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलका क्रिष्टियानो रोनाल्डो अहिलेसम्म ६९९ गोल गरी सकेका छन् । सोमबार हुने खेलमा उनले युक्रेनविरुद्ध १ गोल मात्रै गरे पनि ७०० गोल हुने छन् । यो सँगै उनी ७०० गोल पूरा गर्ने छैटौं फुटबलर बन्नेछन् । रोनाल्डोको ७०० गोलनजिक पुग्दै गर्दा पोर्चुगलले युरोकप छनोटमा लग्जम्बर्गमाथि सहज जित हासिल गरेको छ ।
घरेलु मैदानमा भएको उक्त खेलमा १६औं मिनेटमै पोर्चुगलका बर्नाडो सिल्भाको गोलबाट अग्रता लिएको थियो । उक्त खेलमा दुई गोल पहिलो पछि भएको हो । खेलको ६५औं मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि गोल गरे । पोर्चुगलका लागि तेस्रो गोल भने खेल सकिनै लाग्दा गोन्जालो गेइजले गरेका थिए ।
यो जितसँगै पोर्चुगल ५ खेलबाट ११ अंककासाथ समूह बीको दोस्रो स्थानमा रहेको छ । शीर्गा स्थानमा रहेको युक्रेनको ६ खेलबाट १६ अंक छ भने तेस्रो स्थानमा रहेको सर्बियाको ७, चौथो स्थानमा रहेको लग्मबर्गको ४ र पुछारको लुथिआनियाको १ अंक छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रोनाल्डो सर्वाधिक ७०० गोल गर्ने खेलाडी बन्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.39
152.99

European Euro
1
176.06
176.75

UK Pound Sterling
1
206.11
206.92

Swiss Franc
1
187.40
188.13

Australian Dollar
1
107.82
108.24

Canadian Dollar
1
109.72
110.15

Singapore Dollar
1
119.13
119.60

Japanese Yen
10
9.58
9.61

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.82
41.98

Thai Baht
1
4.60
4.61

UAE Dirham
1
41.49
41.66

Malaysian Ringgit
1
37.30
37.44

South Korean Won
100
10.79
10.83

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.55
23.64

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
495.98
497.93

Bahrain Dinar
1
404.21
405.80

Omani Rial
1
395.80
397.36














