भरतपुर । भरतपुर–११ वाइपास रोडमा नयाँ व्यवस्थापनका साथ आहार स्पाईसी किचेन एण्ड रेष्ट हाउस प्रा.लि. संचालनमा आएको छ । ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै नितान्त पारिवारिक वातावरणमा सो रेष्ट हाउस संचालन सुरु गरेको व्यवस्थापक विकास सापकोटाले बुधबार पत्रकार भेटघाटमा बताए ।
रेष्ट हाउसमा ११ वटा एयर कण्डिसन रुम, फाष्टफुड, एटेच बाथरुम भएको र देश विदेशमा रहनु हुनेले पनि यथा स्थानबाट रुम बुकिङ्ग गर्न सकिने उनले बताए । नजिकिँदै गरेको राष्ट्रिय अभियान भिजिट नेपाल २०÷२० राष्ट्रिय गौरवको परियोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा ५ हजार क्षमताको निर्माणाधिन सभा हल र देशको मध्य भाग चितवनमा आगन्तुक पाहुनाहरुलाई केही हदसम्म भए पनि आतिथ्यता गराउने मुख्य उद्देश्य रहेको व्यवस्थापक सापकोटाले जानकारी गराए ।
व्यवस्थापक सरोज आचार्यले ग्राहकहरूको मागलाई ध्यानमा राख्दै होटलमा स्वादिष्ट परिकारहरुको मज्जा लिन सक्ने वातावरण बनाएको बताए । होटल व्यवसायी संघ चितवनका प्रथम उपाध्यक्ष एवम् कार्यबाहक अध्यक्ष केशव हडखोलाले आहार स्पाइसीलाई सफलताको शुभकामना दिए ।
व्यवस्थापक सापकोटा अनुसार रेष्ट होउसमा होटलमा हाल २० जना कर्मचारी रहेको र झण्डै २ करोड लगानीमा संचालन ल्याइएको हो । शुभारम्भको अवधिमा प्रत्येक ५ सय भन्दा माथिको बिलहरुमा १० प्रतिशत छुटको व्यवस्था पनि गरेको उनले भने ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

२ करोड लगानीमा आहार स्पाईसी किचेनको शुभारम्भ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80














