भरतपुर । नेपाल तामाङ घेदुङ भरतपुर महानगरपालिका वडा नं. १० को प्रथम भेला सम्पन्न भएको छ । भेलाले श्यामलाल पाख्रिनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा अरुण जिम्बा र मनकुमारी तामाङ, सचिवमा राजकुमार पाख्रिन, कोषाध्यक्षमा वसन्त लामा रहेका छन् । सदस्यहरुमा सुनबहादुर पाख्रिन, मिकमार लामा, फूलमाया तामाङ, हरिमाया तामाङ, सानीमाया गोले, साङलामा तामाङ, कुमार पाख्रिन र संगीता तामाङ रहेका छन् ।
संयोजक निर्मल पाख्रिनको अध्यक्षतामा भएको भेलामा भरतपुर महानगर नेपाल तामाङ घेदुङका अध्यक्ष नरजंग तामाङ प्रमुख अतिथि रहेका थिए ।
- ADVERTISEMENT -

नेपाल तामाङ घेदुङको नयाँ समिति
December 20, 2019

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
