भरतपुर । निर्मला हत्याकाण्डमा आधारित रहेर निर्माण गरिएको नेपाली कनाथक चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्रमा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयलाई लिएर निर्माण गरिएको युट्युवमार्पmत् ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रमा सामाजिक कथा वस्तु बोकेको ट्रेलरमा निर्मलालाई मुख्य कोपिला पात्र बनाइएको छ । कोपिलाको बलाकारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थिति ट्रेलरमा दर्शाइएको छ ।
शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रमा सरिता, गणेश, सन्जीवनी, प्रकृति खरेल, ऋद्दिचरण श्रेष्ठ, विमला पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, सूर्यप्रसाद अधिकारी, राखी क्षेत्रीलगायतको अभिनय रहेको निर्माण टिमले बताए ।
गणेश गिरीको प्रस्तुति रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रकोे कार्यकारी निर्मातामा सुबास काफ्ले रहेका छन् । चलचित्रमा समिर मिया, रामेश्वर कार्की सहनिर्मात्रा रहेका छन् । चलचित्रमा रामेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहेको छ ।
उक्त चलचित्र चाँडै नै दर्शकसामु आउने निर्माता सुबास काफ्लेले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सार्वजनिक भयो चलचित्र ‘कोपिला’को ट्रेलर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.23
152.83

European Euro
1
173.75
174.43

UK Pound Sterling
1
204.10
204.91

Swiss Franc
1
188.28
189.02

Australian Dollar
1
105.84
106.26

Canadian Dollar
1
107.53
107.96

Singapore Dollar
1
117.85
118.31

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.78
41.94

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.45
41.61

Malaysian Ringgit
1
37.40
37.55

South Korean Won
100
10.15
10.19

Swedish Kroner
1
15.75
15.82

Danish Kroner
1
23.25
23.34

Hong Kong Dollar
1
19.42
19.49

Kuwaity Dinar
1
494.65
496.60

Bahrain Dinar
1
403.76
405.35

Omani Rial
1
395.38
396.94













