नारायणगढ । तमू ह्युल छोँज धीँ, गुरुङ राष्ट्रिय परिषद् प्रदेश ३ को आयोजनामा चितवन र नवलपुरका गुरुङहरूले नारायणगढमा प्लेकार्डसहित मौन प्रदर्शन गरेका छन् । गुरुङ समुदायहरुले महान् पर्व तमू ल्होसारको लागि विदा माग गर्दै नारायणगढमा प्रदर्शन गरेका हुन् ।
गुरुङहरुले नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्मको सडकमा गुरुङ समुदायको वेशभूषासहित प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।
ह्युल छोँज धीँ चितवनको व्यवस्थापनमा भएको कार्यक्रममा तमू ह्युल छोँज धीँ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर गुरुङले सरकारले आदिवासी जनजातिको हक अधिकारलाई कुण्ठित पारेको भन्दै त्यसको विरोधमा शान्तिपूर्ण आन्दोलन गरेको बताए । उनले प्रदर्शनको सम्बोधन नभए थप आन्दोलन चर्काउने गर्ने बताए ।
केन्द्रीय समितिको निर्देशनअनुसार चितवनमा दुई जिल्लाका गुरुङहरूले प्रदर्शन गरेको प्रदेश ३ का संयोजक सन्तलाल गुरुङले बताए ।
ल्होसारको सार्वजनिक बिदा करिब दुई दशकदेखि पाउँदै आएकोमा अहिले सरकारले बिदा कटौती गरेकाले देशभरका गुरुङहरू आन्दोलित भएका हुन् ।
गतवर्षदेखि नै सरकारलाई विभिन्न तरिकाले दबाब दिँदै आए पनि सरकारले बेवास्ता गरेको र यस वर्ष पनि दबाबमुलक कार्यक्रम आयोजना गरिएको चितवन जिल्लाका अध्यक्ष गणेशबहादुर गुरुङको भनाइ थियो ।
- ADVERTISEMENT -

ल्होसारको बिदा माग गर्दै गुरुङ समुदायद्वारा प्रदर्शन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36












