भरतपुर । जिल्लास्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा हिलबर्ड इङलिस स्कुल प्रथम भएको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलको रजत महोत्सवको अवसरमा आइतबार आयोजित हाजिरीजवाफ प्रतियोगितामा हिलबर्ड प्रथम भएको हो ।
उक्त प्रतियोगितामा इन्टरनेशनल मोडेल सेकेन्डरी स्कुल दोस्रो र नारायणी नमुना मा.वि. तेस्रो भएको थियो । प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुन सफल विद्यालयहरुलाई कार्यक्रमका प्रमुख मेट्रो प्याब्सनको अध्यक्ष लेखनाथ खनाल र ग्रीनल्याण्ड स्कुलकी प्राचार्य इन्दिरा कार्कीले पुरस्कार वितरण गरेकी थिइन् ।
कार्यक्रम स्कुलकी प्राचार्य इन्दिरा कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

हाजिरीजवाफमा हिलबर्ड प्रथम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













