भरतपुर । यात्रा ग्रुपको सम्पन्न पहिलो अधिवेशनले पुनः कृष्ण कार्की चयन भएका छन् । कार्कीको अध्यक्षता ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
यसैगरी संघको उपाध्यक्षमा सन्तोष कुमाल चयन भएका छन् भने सचिवमा ध्रुब घिमिरे, कोषाध्यक्षमा सन्जोक गुरुङ र सह–सचिवमा मनोज खड्का चयन भएका छन् । यस्तै सदस्यहरुमा शिशिर श्रेष्ठ, अरुण भण्डारी, इच्छुक ढकाल र शंकर आचार्य चयन भएका छन् ।
ग्रुपले संरक्षक तथा सल्लाहकर पनि चयन गरेको छ । ग्रुपको संरक्षकमा सुदिप सिंह अधिकारी र डा. भोजराज अधिकारी रहेका छन् भने सल्लाहकारहरुमा अनुप थापा, राजकुमार रावल, ध्रुब केसी, किरण गुरुङ र अस्मिन घिमिरे रहेका छन् ।
यात्रा गु्रपमा पुनः कार्की
February 22, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
