२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जुनसुकै किसिमका भिडभाड हुने क्रियाकलाप रोक्न प्रशासनको आदेश

प्रकाशित मिति : २०७६ चैत्र ६ गते

भरतपुर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसले सम्पूर्ण मानव जगत त्राही–त्राहीमाम भइरहेको छ । कोरोना सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु देशव्यापी रुपमा भइरहेको छ । चितवनमा पनि विभिन्न संघसंगठनहरुले कोरोना सचेतना सम्बन्धी कार्यक्रमहरु गर्दै आइरहेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले चितवन जिल्ला देशकै आवतजावत गर्ने केन्द्र विन्दु भएको र छिमेकी मुलुकसँग सिमाना जोडिएको कारण उ्रच्च जोखिममा रहेकोले संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन भनी विज्ञप्ति जारी गरेको छ ।
प्रशासनले चैत्र ६ गतेबाटै क्षमता बमोजिम मात्र सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्न गराउन, जिल्लामा संचालन भइरहेका हाट बजारहरु, सिनेमाहल, केवलकार लगायत भीडभाडयुक्त सबै किसिमका जमघट तथा कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि बन्द गर्न सूचित गरेको छ ।
कोरोना रोगको संक्रमणबाट बच्न र बचाउन सहयोग गर्नु हुन सम्बद्ध पक्षहरुमा जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । सूचनाको बेवास्ता गरी उपरोक्त बमोजिमको क्रियाकलापहरु गरे गराइएको पाइएमा प्रचलित ऐन कानुन बमोजिम कारवाही हुने सहायक प्रजिअ आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ ।

 

- ADVERTISEMENT -

Advertisement

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20