काठमाडौं । दिनानुदिन कोरोना भाइरसका संक्रमित बढ्ने क्रम विश्वभर रहँदै आएको छ । हथुवागढीका १ जना पुरुषमा २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको र योसँगै ४८ जना पुगेको छ । निको हुने पनि १ जना बढेको र योसँगै १० जना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनको थ्रोव स्वावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । उनी विदेशबाट आएको भनिएको भए पनि थप विवरण आइनसकेको बताइएको छ । उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेको बताइएको छ ।
बिहीबार मात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको हो ।
यस्तैगरी विश्वरभर कोरोना संक्रमित २७ लाख १८ हजार १ सय ५५ भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेमा १ लाख ९० हजार ६ र ३६ जना रहेको छ । कोरोनाबाट निको भई घर फर्कनेमा ७ लाख ४५ हजार ६ सय २० जना रहेको डब्लुएचओले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

१० जना निको, ४८ पुग्यो संक्रमित, विश्वभर २७ लाख बढी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80














