May 21, 2024

रहेनन् बलिउड अभिनेता ऋषिकुमार

April 30, 2020

मुम्बई/भारत । कपुर खानदानका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । भारतको मुम्बईस्थित एक अस्पतालमा उपचाररत अभिनेता कपुरको आज (बिहीबार) ६७ वर्षको उमेरमा निधन भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
भारतमा बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । उनी पनि उपचाररत थिए, क्यान्सरबाट पीडित उनी उपचारकै क्रममा निधन भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -