२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लकडाउन उल्लंघनको कारवाहीमा २० जनासहित ३४ सवारीसाधन

प्रकाशित मिति : २०७६ चैत्र २७ गते

भरतपुर । लकडाउनको उल्लघंन गर्ने मानिस तथा सवारी साधनलाई बुधबार पनि कारवाही गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने २० जनासहित ३४ सवारी साधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
लकडाउनको १६औँ दिन २१ वटा मोटरसाइकल, १३ वटा स्कुटीलाई होल्ड कारबाही गरेर साँझ ८ बजेपछि क्रमैसँग छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले बताए ।
डिएसपी कोइरालाका अनुसार निज मानिसहरुका सम्बन्ध आवश्यक छानबिन पश्चात सम्झाइबुझाइ अति आवश्यक काम बाहेक लकडाउन अवधिभरि बाहिर नहिँड्ने शर्तमा छाडिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20