काठमाडौं । नेपालमा थप नयाँ बिरामी फेला नपरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोनाको बिरामी फेला नपरेको जानकारी दिएका हुन् । उनले भने– ‘परीक्षणको दायरा बढ्दैछ, तर नयाँ बिरामी फेला परेको छैन ।’
हालसम्ममा दुई हजार ८९५ जनाको कोरोना परीक्षण गरिएको उनले बताए । जसमा दुई हजार ३८२ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र ५१३ जनाको उपत्यका बाहिर निर्माण गरिएको प्रयोगशालामा कोरोना परीक्षण गरिएको हो । त्यस्तै बिहीबार १९३ जनाको नमूना परीक्षण भइरहेको प्रवक्ता डा देवकोटाले बताए ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सात हजार ९४० जना क्वारेन्टिनमा बसेको र ११७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरुमा ९९ जना उपत्यका बाहिरका छन् । नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण फेला परेको छ । जसमध्ये एक जना पूर्ण रुपमा निको भइसकेका छन् भने ८ जना उपचारकै क्रममा छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोरोनाको नयाँ विरामी फेला परेन – प्रवक्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58












