भरतपुर । नेपाल सरकारले लागू गरेको लकडाउन कार्यान्वयनमा रहेको र यसलाई थप प्रभाकारी बताउनका लागि जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक सवारी साधन तथा पसलहरु बाहेक अन्यलाई निषेध गर्ने भएको छ ।
विज्ञप्तिका अनुसार जिल्ला सुरक्षा समिति चितवनको बैठकले बैशाख ४ गते बिहीबार मध्य रातिदेखि १५ गतेसम्म लागू हुने भएको हो । संक्रामण रोग ऐन २०२० दफा २ तथा स्थानीय प्रशासन ऐनको दफा ६ को उपदफा ३ बमोजिम सूचना जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म औषधि पसल, खानेपानीका जार, ग्यास डिपो, पेट्रोल पम्प, खाद्यान्न, पशुपंक्षीको दाना पसल, ठेलागाडा र साइकमा तरकारी बेच्ने, डेरीहरुलाई संचालन गर्न दिइने भनिएको छ ।
त्यस्तैगरी सवारी साधनहरुमा एम्बुलेन्स, शब वाहन, दमकल, राजमार्ग यात्रा गर्ने मालबाहक सवारी साधन, भित्री बाटोमा अत्यावश्यक सामान बोकेका सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, स्वास्थ्यकर्मीलगायतलाई मात्र छुट दिइने भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गरी दिनुहुन आमसमुदायलाई जिल्ला प्रशासन कार्यालयले अनुरोध पनि गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

अत्यावश्यक पसलहरु मात्र खोल्न पाइने – प्रशासन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04













