काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउन उल्लघंन गर्ने १ हजार १ सय ५ जनालाई शुक्रबार काठमाडौं उपत्यकामा कारबाही गरिएको महानगरी प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।
प्रहरी प्रमुख डिआइजी पोखलेका अनुसार उपत्यकाको विभिन्न ठाउँबाट उनीहरुलाई बिहानै नियन्त्रणमा लिइएको हो ।
लकडाउन उल्लंघन गर्ने ८ सय ३४ सय जना महिला र २ सय ७१ पुरुषलाई कारबाही गरिएको हो । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले सडक छेउमा बनाएको सेता घेराभित्र २ घण्टा उभ्याएर छाड्ने गरिएको छ ।
बिहान मात्रै लकडाउन उल्लंघन गर्ने १ सय ४ सवारी साधन कारबाहीमा परेको डिआइजी पोखरेलको भनाइ छ ।
प्रहरीले लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई दिनभर नियन्त्रणमा लिएर बेलुका मात्र सवारीधनीलाई दिने गरिएको छ ।
एकाबिहानै ११ सय जना लकडाउन उल्लंघन कारवाहीमा
April 17, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
