काठमाडौं । कपिलवस्तुमा दुई जना संक्रमित फेला परेका छन् । कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्क नै रहेका र अवस्थामा सामान्य रहेको जानकारी दिएको छ ।
कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् भने यस अघि छिमेकी जिल्ला रुपन्देहीमा एकजनामा भेटिएको हो । योसँगै नेपामला कोरोना संक्रमित १ सय १ जना भएका छन् ।
हालसम्म नेपालमा २२ जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।
यस्तैगरी विश्वरभर कोरोना संक्रमित ३९ लाख १६ हजार ३ सय ३७ रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेमा २ लाख ७० हजार ७ र ११ जना रहेका छन् । कोरोनाबाट निको भई घर फर्कनेमा १३ लाख ४३ हजार ५४ जना रहेको डब्लुएचओले जनाएको ¬छ ।
नेपालमा पुग्यो संक्रमित १०१, विश्वभर ३९ लाख बढी
May 8, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
