काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा थप ३२ जनामा देखा परेको पुष्टि भएको छ । आज शनिबार ३२ जना थप संक्रमित फेला पारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु ८ जना, सर्लाही १३ जना, बारा एक जना, काठमाडौंमा एक जना, रुपन्देहीमा ८ जना र चितवनमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ५४८ पुगेको छ ।
त्यस्तै शुक्रबार २१ जना कोरोनामुक्त भएका छन् । जसमध्ये ९ जना महिला र १२ जना पुरुष रहेका छन् । उनीहरु १ देखि ६० वर्ष उमेरका रहेका छन् । योसँगै निको भई घर फर्कनेमा ७० जना पुगेका छन् । उनीहरु १७ देखि २०औं दिनसम्ममा डिस्चार्ज भएका हुन् । उनीहरु नेपालगंजको कोरोना अस्पताल खजुराबाट डिस्चार्ज भएका हुन् ।
- ADVERTISEMENT -
३२ जना थप, संक्रमित पुग्यो ५४८ जना
May 23, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -