भरतपुर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण ५३ लाख ६ हजार २ सय ३५ जना रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेमा ३ लाख ४० हजार ४७ जना रहेका छन् । कोरोनाबाट निको भई घर फर्कनेमा २१ लाख ६० हजार १ सय १ सय ५९ जना रहेको डब्लुएचओले जनाएको छ ।
त्यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस नेपालमा शनिबार थप ३२ जना पुष्टि भएपछि ५ सय ४८ पुगेको हो भने ३ जना मृत्यु भइसकेको छ । कोरोनाबाट जितेर घर फर्कनेको संख्या ७० रहेका छन् ।
संक्रमित विश्वभर ५३ लाख र निको २१ लाख ६० हजार बढी
May 23, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
