काठमाण्डौं । विश्वव्यापी रुपमा फैलिरहेको कारोना भाइरस कोभिड १९ नेपालमा आज शुक्रबार एकैदिन एक सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । एक सय ७० जना थपिएसँगै संक्रमितको सङ्ख्या १२ सय १२ पुगेको हो ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ६५ जना पुरुष र पाँच जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज शुक्रबार संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै रौतहटका रहेका छन् । रौतहटका ५६ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै कपिलवस्तुका ५१, झापाका २८, बाँकेका १०, पर्साका पाँच, सर्हालीका पाँच, सप्तरीका चार, बाराका चार, दाङका दुई, रुपन्देहीका एक र म्याग्दीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाबाट निको भएका थप १९ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या दुई सय ६ जना भएका छन् भने ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

एकैदिन १७० थप, पुग्यो १२ सय १२, निको २०६ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48













