भरतपुर । चितवनमा सञ्चालित अनलाइन समाचार प्रदायक मिडियाहरुले भरतपुर महानगरपालिकामा आइतबार ध्यानाकर्षण पत्र बुझाएका छन् । लकडाउनका कारण प्रत्यक्ष मारमा परेको र विना विज्ञापन सञ्चालन गर्नु परिरहेको अवस्थामा महानगरबाट सहयोगको अपेक्षासहित मेयर रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलाई संयुक्त रुपमा भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
मेयर रेनु दाहालले अहिलेको अवस्थामा ताजा समाचारको भरपर्दो माध्यमको रुपमा रहेका अनलाइन समाचार भएको बताए । अहिले लकडाउनले विज्ञापन नभएर सकसमा संचालन भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाए ।
प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले केही दिनभित्रै मेयरसँग सल्लाह गरेर निर्णय गरिने दिने आश्वासन गराए । भरतपुर महानगर क्षेत्रभित्र दर्ता भई सञ्चालनमा रहेका चितवन समाचार डट कम, एटुजेड समाचार डट कम, भरतपुर पोष्ट डट कम, नारायाणी अनलाईन डट कम, चितवन पाटी डट कम, कायाकैरन डट कम, सफल खबर डट कम, सत्यकलम डट कम, न्युज भित्तो डट कम र खबर प्रबाह डट कमले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
अनलाइन सञ्चालकहरुका तर्फबाट शालिग्राम नेपाल, किशोरचन्द्र सापकोटा, सुरेशचन्द्र अधिकारी, कृष्ण आचार्य, मुकुन्द भुसाल र हेमराज रिमाललगायतको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

अनलाइनहरुद्वारा महानगरमा बुझाए ध्यानाकर्षण पत्र

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.67
153.27

European Euro
1
177.03
177.72

UK Pound Sterling
1
207.00
207.81

Swiss Franc
1
188.55
189.29

Australian Dollar
1
108.78
109.20

Canadian Dollar
1
110.17
110.60

Singapore Dollar
1
119.64
120.11

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.66
22.75

Saudi Arabian Riyal
1
40.66
40.82

Qatari Riyal
1
41.88
42.05

Thai Baht
1
4.63
4.64

UAE Dirham
1
41.57
41.73

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
10.81
10.85

Swedish Kroner
1
16.10
16.16

Danish Kroner
1
23.68
23.77

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
497.22
499.17

Bahrain Dinar
1
404.95
406.54

Omani Rial
1
396.53
398.09













