हेटौंडा । दलित संजाल मकवानपुरले रुकुम घटनाको विरोधमा बुधबार बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको गेटमा धर्ना दिएको छ ।
संजालले बिहान १० बजेदेखि ११ बजेसम्म रुकुम घटनाको विरोध र निष्पक्ष छानविनको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्ना दिएको हो ।
रत्नलाल विकको नेतृत्वमा गएको अधिकारकर्मीहरुको टोलीले भौतिक दुरी कायम गरी धर्ना दिएका थिए । संजालले रुकुम घटनाको विरोधमा मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको गेटमा पनि एक घण्टा धर्ना दिएका थिए ।
रुकुम घटनाको विरोधमा दलित संजालको धर्ना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
