२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा ७५ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते
- ADVERTISEMENT -

पोखरा । गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशाला पोखरा तथा भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -