पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान तीन जिल्लाका २४ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२ जना, म्याग्दीका एक जना र बाग्लुङका ११ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १४४ पुगेको छ ।
गण्डकी प्रदेशमा थप २४, पुग्यो १४४ जना संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
