मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा चालक गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिए । दुर्घटना शुक्रबार बिहान ६ः३० बजे पोखराबाट नारायणगढ जाने क्रममा भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा ना८ख ५२०० नम्बर ट्रक इच्छाकामना ५ मुग्लिन नजिकै ३ नम्बर पुलबाट तल खसेको हो ।
घाइते चालकलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । प्रहरीका अनुसार घाइते चालकको परिचय नखुलेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

मुग्लिन नजिकै पुलबाट ट्रक खस्दा चालक गम्भीर घाइते
June 12, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
