May 20, 2024

गण्डकी प्रदेशमा थप ५, पुग्यो १९७ जना संक्रमित

June 13, 2020

पोखरा । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शनिबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप ५ जनामा सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका डा विनोद विन्दु शर्माले जानकारी दिए ।
थप ५ जना भएसँगै गण्डकीमा सङ्क्रमितको संख्या १ सय ९७ पुगेको छ । नयाँ थपिनेमा पर्वतका ४ जना र नवलपरासीपूर्वका १ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -