२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुनसरीमा सरकारको विरोधमा प्रदर्शन

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते

धरान । नेपाल सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचारको चरम सिमा नाघेको भन्दै सुनसरीको धरानमा प्रदर्शन गरेको छ । शुक्रबार साँझ ६ बजे धरानको भानुचौकमा सयौँको संख्यामा उपस्थित युवाहरुले कोभिड–१९ को उपचार तथा रोकथाम नियन्त्रणमा सरकारले १० अर्बौँ अनियमितता गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
विभिन्न प्लेकार्ड सहितको नारा लगाउँदै प्रदर्शनकारीहरुले आरडिटी परीक्षण बन्द गरी पीसीआर पीसिआरको दायरा बढाउनुपर्ने माग गरेका थिए ।
सरकारले जनताको कुरा नसुनेर परीक्षण र व्यवस्थापनमा व्यापक भ्रष्टाचार गरेको उनीहरुको आरोप छ । उनीहरुले राहतमा र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारको गन्ध, जनतामारा सरकार लगायतका नाराबाजी गरेका थिए ।
१० अर्ब खर्च गरिएको भनिएको विवरण सार्वजनिक गरी पारदर्शिता देखाउनुपर्ने उनीहरुको माग छ । साथै उनीहरुले भारतसँगको सिमा विवाद सुल्झाउन तथा नेपाली सिमा रक्षा गर्न समेत माग गरेका थिए । एमसीसी परियोजनाका विषयमा समेत उनीहरुले आवाज उठाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89