तनहुँ । तनहुँको ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या २ सय ४ जना पुगेको छ ।
गण्डकी प्रदेश सामाजिक विकास स्वास्थ्य निर्देशनालयको अनुसार तनहुँको घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४५,२२, २७, २७ र ४६ पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुलाई जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जि.पि. कोइराला श्वासप्रस्वास केन्द्रको आइसोलेनमा ल्याइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
June 15, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -