निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नाल्बु∙ खानेपानी तथा सरसफाइको उद्घाटन

प्रकाशित मिति : २०७७ असार १ गते
- ADVERTISEMENT -

देवघाट । नाल्बु∙ खानेपानी तथा सरसफाई योजनाको विधिवत शुभारम्भ गरिएको छ । नारायणगढ रोटरी क्लवको अग्रसरतामा निर्माण भएको योजनाको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर गुरुङले उद्घाटन गरे ।
अध्यक्ष गुरुङले शुद्ध पानी पिउने नाल्बु∙वासीको चाहना वर्षौंको प्रयासपछि सफल भएको बताए । गाउँपालिकाका कार्यकारी अधिकृत रामबाबु सुवेदीले स्थानीयवासी, रोटरी क्लव तथा गाउँपालिकाको त्रिपक्षीय समझदारीमा योजना सम्पन्न भएको बताए ।
२०७६ सालको माघ २८ गतेबाट शुरुआत गरिएको नाल्बु∙ खानेपानी तथा सरसफाई योजनाले केहीदिन अघि मुर्तरुप लिएको हो । नारायणगढ रोटरी क्लवको अगुवाईमा निर्माण सम्पन्न भएको उक्त योजनाले स्थानीयबासीमा खुसी छाएको छ ।
खानीपानी योजनामा देवघाट गाउँपालिकाको २० लाख रुपैयाँ र नारायणगढ रोटरी क्लवको ५ लाख ४० हजार रुपैयाँलगानीसँगै स्थानीयबासीको समेत ६ लाख ७६ हजार २ सय ४७ रुपैयाँ बराबरको लगानी रहेको बताइएको छ ।
खानेपानी योजनाका प्राविधिज्ञ इन्जिनियर गुणेश्वर महतोको अनुसार बस्तीदेखि करिब १ सय ५० मिटर तल रहेको श्रोतबाट पम्पको माध्यमबाट पानी तानिएको छ । पानी तान्नका लागि २८ वटा पाता सहितको सोलार प्रणाली जोडिएको छ । १६ हजार लिटरको भण्डारण ट्यांकी निर्माण गरेर ४९ वटा धाराहरुमा पानी पु¥याइएको महतोले बताए । यस गाउँमा जनजाती तथा दलित समुदायका ४९ परिवारको बसोबास रहेको छ ।
उद्घाटन कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु अरुणकुमार पिया, रोहितकुमार श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, रमेश श्रेष्ठ, सहनलाल प्रधान, नारायण प्रधान, वर्ष २०२०÷०२१ का लागि निर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ, द्वितीय उपाध्यक्ष भोलानाथ लामिछाने, सचिव यज्ञमुनि बज्राचार्य, निवेश श्रेष्ठ, बसन्तबहादुर पाण्डे, दिनेश थपलिया, देवमाया श्रेष्ठ, अन्जुकृष्ण जोशी, ज्ञानु श्रेष्ठ, सेवन पन्त, फस्ट लेडी सम्झना प्रधान र रोट¥याक्टर आरजु जोशी, प्रान्जल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48