पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।
संक्रमितमध्ये गोरखामा १० जना, स्याङ्जाका ४ जना, पूर्वी नवलपरासीका २ जना,कास्किका १ जना, बाग्लुङका १ जनामा संक्रमण देखिएको हो । उनीहरु सबै भारतबाट आएको र सम्बन्धित क्वारेन्टाइनमा बसेको डा. विनोद विन्दु शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ ।
- ADVERTISEMENT -
गण्डकी प्रदेशमा थप १८, पुग्यो २२३ जना संक्रमित
June 16, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -