२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

बन्द भयो भरतपुरको कोरोना विशेष अस्पताल

प्रकाशित मिति : २०७७ असार २ गते

भरतपुर, चितवन \ कोरोना भाइरस उपचारको लागि भन्दै निर्माण गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल बन्द भएको छ । उक्त अस्पताल भरतपुर महानगरपालिकाको अग्रसरतामा निर्माण गरिएको हो ।
नेपालमा कोरोना संक्रमण सुरु हुनुभन्दा अघि महानगरको नेतृत्वमा ७२ घण्टाभित्र निर्माण गरिएको अस्पताल बन्द गरिएको भरतपुर अस्पतालले विज्ञप्ति मार्फत जानकारी गराइएको छ । उक्त कोरोना अस्पताल निर्माणको समय देखिनै बिबादमा फस्दै आएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ – ‘हालसम्म कोरोना विशेष (अस्थायी) अस्पतालबाट शनिबार र आइतबार गरी १८ जना पोजेटिभ बिरामीहरुलाई भरतपुर अस्पतालमा स्थानान्तरण गरी उक्त कोरोना विशेष (अस्थायी) अस्पताल बन्द गरिएको छ ।’
सुरक्षाको दृष्टिकोणले उक्त अस्पताललाई पूर्ण रुपमा निर्मलीकरण गरिने अस्पतालले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98