काठमाण्डौं । कोरोना भाइरस संक्रमित थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिला रहेकी छिन् र अर्का एक कैलाली गोदावरी नगरपालिकाका ४ का ४६ वर्षीय पुरुष रहेका छन् ।
उनीहरुको मृत्यु कोरोनाबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार औपचारिक रुपमा पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ती पुरुष सेती प्रादेशिक अस्पतालमा उपचाररत थिए । उनको असार ३ गते मृत्यु भएको हो भने महिलाको नेपालगन्ज कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा असार २ गते मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो दुई जना गरी मृत्यु हुनेको संख्या २२ पुगेको बताए ।
थप २ संक्रमितको गयो ज्यान, पुग्यो २२ जना
June 18, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
