२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जिल्ला प्रशासन कार्यालय चितवन लकडाउन कडाई गर्दै

प्रकाशित मिति : २०७७ असार ६ गते

चितवन । सरकारले गरेको निर्णय उल्लघंन गर्नेलाई कारवाहीको दायरामा ल्याइने भएको छ । जिल्ला विपद व्यवस्थापन समिति र सर्वदलीय सर्वपक्षीय बैठकले गत जेठ २८ गतेदेखि लकडाउनको मोडालिटीमा आएको परिवर्तनपछि देखिएको वेथितिलाई मध्यनजर गर्दै त्यस्तो निर्णय गरिएको हो ।
यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय, बैंक तथा वित्तिय संस्था र अस्पताल लगायतका क्षेत्रमा केही दिन यता भीडभाड बढेको सरकारको बन्द गर्ने सूचीमा रहेका अटो रिक्सा, सैलुन, व्यूटी पार्लर र केही होटलहरु मापदण्ड मापदण्ड विपरित खुल्ला गरिएको बैठकमा विषय उठाइएको थियो ।
समुदायमा संक्रमण पैmलियो भने कन्ट्याक ट्रेसिङमा समस्या हुन सक्ने र यसलाई नियन्त्रण गर्ने विषयमा प्रशासनलाई सर्वदलीय सर्वपक्षीय सहमति चाहियो भन्ने प्रस्तावमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई उपस्थित सबैले समर्थन जनाएका थिए ।
बैठकमा संघीय सांसद कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्यहरु घनश्याम दाहाल, कृष्ण खनाल, मिलनबाबु श्रेष्ठ र स्थानीय तहका प्रमुखहरुको उपस्थिति रहेको थियो । बैठकमा जिल्ला समन्वय समिति, स्वास्थ्य कार्यालय, भरतपुर अस्पताल, उद्योग बाणिज्य संघ, उद्योग संघ र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।
बैठकमा काठमाण्डौं प्रवेशमा गरिएको कडाइको विरोध गर्दै विरामी र अत्यावस्यक समस्यामा परेकालाई सहज हुने वातावरण हुनुपर्ने माग गरेका थिए । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठले कोभिड–१९ फैलन नदिन पार्टीको तर्फबाट गर्नुपर्ने सहयोगमा कमी नहुने प्रतिवद्धता जनाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91