काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड१९) पुष्टि भएको छ । नियमित प्रेस सम्मेलनमा थप ३१६ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।
अहिलेसम्म थप ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । नेपालमा ७७ वटै जिल्लामा संक्रमण फैलिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

थपियो ३१६ जना, नेपालमा अहिलेसम्म १३ हजार ५६४ संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58













