मंगलपुर, चितवन / भरतपुर वडा नं. १६ मा असार ९ गतेदेखि २२ गते सोमबारसम्म २३ जना क्वारिन्टिनमा थपिएका छन् । यसअघि २९ जना भएको र थप २३ सँगै क्वारिन्टिनमा ५२ जना रहेको वडाका अध्यक्ष अमृतराज हमालले जानकारी दिए । उनीहरु सबैलाई भरतपुर महानगरको समन्वयमा १४ दिने क्वारिन्टिनमा राखिएको वडा अध्यक्ष हमालले बताए ।
उनीहरु सबै विदेशबाट आएका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा गएका र केही शैक्षिक अध्ययनका लागि विदेश गएका हुन् ।
अध्यक्ष हमालका अनुसार पछिल्लो पटक भारतबाट १२, अमेरिका १, साउदी २, दुबई ३, कुबेत १, बहराइन १ जना आएका हुन् ।
उनले भने महिलाहरुलाई वडा नं. १६ को पुरानो गाविस भवनमा राखिएको छ । अन्यलाई वडाकै मातहतको भवन र चारपाते युवा समाज युवा क्लब राखिएको छ । पछिल्लो समय संख्यात्मक रुपमा वृद्धि भएपछि केहीलाई सम्बन्धितकै घरमा क्वारिन्टिनमा बस्न लगाइएको उनले थपे ।
वडा नं. १६ को पुरानो गाविस भवनमा १५ सिट, रेडक्रस भवनमा ७ सिट र चारपाते युवा समाज विजयनगरमा १३ सिट क्षमताको बेड तयारी रहेको छ र अझ बढी सिटहरु थप्ने तयारी भइरहेको उनले जानकारी गराए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

वडा नं. १६ मा ३ महिलासहित ५२ जना क्वारिन्टिनमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80














