चितवन । गायिका कुसुम गुरुङले नेपाल प्रहरीको कर्तव्यबोधसँग सम्बन्धित ‘ज्यान हजुर’ गीत सार्वजनिक गरेको छ । गायिका गुरुङले
आफैँबाट संचालित युट्युब च्यानलमार्फत उक्त ‘ज्यान हजुर’ गीत सार्वजनिक गरेकी हुन् ।
गीतमा एक प्रहरी जवानलाई मन पराउने युवतीको भावना व्यक्त गरिएको उनले बताइन् । गीतमा युवतीले आफ्नो मायाभन्दा प्रेमी प्रहरी जवानको देशप्रतिको सेवाभाव उच्च रहेको सन्देश दिन खोजिएको छ ।
शान्तिराम राईको संगीत रहेको गीतमा सुरेश हाचेकालीको शब्द रहेको छ । कुसुमले भने, राष्ट्रसेवक प्रहरीप्रति सम्मान व्यक्त गर्न यो ‘ज्यान हजुर’ गीत उपहार स्वरुप पस्केको हुँ । भविष्यमा पनि प्रहरीको उच्च सम्मानका यस्तै देशभक्ति झल्कने गीतहरु ल्याउने उनको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

गायिका कुसुमद्वारा प्रहरीको सम्मानमा ‘ज्यान हजुर’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.85
176.53

UK Pound Sterling
1
206.60
207.41

Swiss Franc
1
190.34
191.09

Australian Dollar
1
107.17
107.59

Canadian Dollar
1
109.57
110.00

Singapore Dollar
1
119.11
119.58

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.35
10.39

Swedish Kroner
1
15.91
15.97

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.85
409.44

Omani Rial
1
399.36
400.91













