२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चौविकोठिमा बेवारिसे शव फेला

प्रकाशित मिति : २०७७ असार २३ गते
- ADVERTISEMENT -

चितवन । भरतपुरको चौविकोठिमा बेवारिसे  अवस्थामा शव फेला परेको छ । आज (मंगलबार) दिउँसो बोराले छोपेको अवस्थामा मैयाँदेवी कन्या क्याम्पस  अगाडी रहेको चितवन माविको जग्गामा शव फेला परेको छ।
बोराले आधा शरीर छोपेको अवस्थामा झाडीमा शव फेला परेको प्रत्यक्षदर्शीले जनाएका छन् । शवको प्रकृति हेर्दा केही दिनअघिको घटना हुन सक्ने अनुमान गरिएको छ।
घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट टोली पठाइएको प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। कसैले हत्या गरेर फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। थप अनुसन्धान जारी छ। चौविसकोठि क्षेत्रमाशवको दुर्घन्द फैलिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -