June 20, 2024

नेपालका चार जिल्ला कोरोना फ्री

July 7, 2020

काठमाडौं । नेपालका चारवटा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले चार जिल्ला कोरोना फ्री भएको बताए । उनका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -