चितवन । चितवनमा थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ३ जना र कालिका नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।
कोभिड १९ प्रयोगशालामा परिक्षण गरिएका २५५ जना मध्ये पाँच जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा गैडाकोट नगरपालिकाका एक जना रहेका छन् ।
कार्यालयका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १७ र १८ का तीन जना पुरुष, कालिका नगरपालिका वडा नम्बर २ का एक जना र गैडाकोट नगरपालिका वडा नम्बर १३ का एक जना पुरुष रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
चितवनमा चार जनामा कोरोना संक्रमण
July 8, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
