२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रहरीलाई सुरक्षाका लागि पिपीई सेट प्रदान

प्रकाशित मिति : २०७७ असार ३१ गते
- ADVERTISEMENT -

चितवन / पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले प्रहरीलाई पिपीई सेट प्रदान गर्नुभएको छ । कोरोना महामारी नियन्त्रणको लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका प्रहरीको सुरक्षाका लागि पाण्डेले पिपीई सेट प्रदान गर्नुभएको हो ।
नेता पाण्डेले इलाका प्रहरी कार्यालय रत्ननगरलाई ५ सेट र इलाका प्रहरी कार्यालय खैरहनीलाई ५ सेट पिपीई हस्तान्तरण गर्नुभएको हो । कोरोना नियन्त्रणको लागि स्वास्थ्यकर्मी पछि अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी रहेकाले उनीहरुको सुरक्षाको लागि पिपीई प्रदान गरेको उहाँले बताउनुभयो । प्रहरीले नागरिकको सुरक्षाको लागि काम गर्नुहुन्छ उहाँले भन्नुभयो प्रहरीलाई हामीले जोगाउनु पर्छ ।
नेकपाका स्थायी कमिटी सदस्य समेत रहनुभएका प्रभावशाली नेता पाण्डेले यस अघि आफ्नो निर्बाचन क्षेत्र भित्र रहेका विपन्न नागरिकलाई वितरण गर्ने गरी स्थानीय तहलाई राहत सामाग्री तथा अस्पताल,स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुलाई सुरक्षा सामाग्री माक्स,सेनिटाइजर,ग्लोब्स,पिपीई लगायतका सामाग्री सहयोग गर्नुभएको थियो ।
हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद तथा नेकपाका जिल्ला इन्चार्ज कृष्णप्रसाद खनाल,पार्टीका रत्ननगर नगर अध्यक्ष कुलप्रसाद लामिछाने लगायत जिल्ला कमिटी सदस्यहरु,पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04