२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बैँकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

प्रकाशित मिति : २०७७ श्रावण १ गते
- ADVERTISEMENT -

काठमाण्डौं / जुनसुकै बैँकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था आजबाट हट्ने भएको छ । अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैँकले नै गर्न पाउने भएका छन् ।
कोरोना सङ्क्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैँकर्स सङ्घसहित डेभलपमेन्ट बैँकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था सङ्घले एटीएम कार्ड जुनसुकै बैँकको एटीममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।
अब लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले आजबाट शुल्कबारे बैँकले नै निर्णय गर्न सक्ने तीनवटै संस्थाले एक विज्ञप्ति जारी गरेर जानकारी गराएका छन् । इन्टरनेट बैँकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ । ग्राहकको भीड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै लकडाउनपछि बैँकहरूले अन्तर बैँक एटीएम सेवा लिँदा शुल्क लिएका थिएनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04