क्षेत्रपुर, चितवन / पत्रकार विनोदबाबु रिजालको पहिलो पुस्तक ‘एकान्तवास’को शनिबार क्षेत्रपुरमा लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि गोविन्दराज विनोदीले उक्त पुस्तकको लोकार्पण गरेको हो ।
वरिष्ठ कवि विनोदीले साहित्य र पत्रकारिताबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । उनले साहित्य र पत्रकारितालाई सँगसँगै लैजान नसकिएको बताए । साहित्य र पत्रकारितालाई सँगै लैजान सहकार्य आवश्यक भएको उनले थपे ।
उक्त पुस्तक एकान्तवास युरेका पब्लिकेसनले बजारमा ल्याएको हो । उक्त डायरीमा चैत ११ देखि जेठ ३२ गतेसम्मका विभिन्न मितिमा लेखिएका दैनिकी पुस्तकमा समावेश छ । पुस्तकको वितरक सम्पूर्ण किताब रहेको छ ।
युरेका पब्लिकेसनका लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामेश्वर पुस्तकालय क्षेत्रपुरका अध्यक्ष एवं कवि बालकृष्ण थपलिया, समाजसेवी ध्रुवराज थपलिया, समीक्षक उदय अधिकारी, नेपाल पत्रकार महासंघ चितवन शाखा अध्यक्ष राधेश्याम खतिवडा, कवि एवं कथाकार एलबी क्षेत्री, चितवन साहित्य परिषदका पूर्वअध्यक्ष केदारनाथ खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
एकान्तवासका लेखक रिजालले हाल भोगिएको काला दिन भावी पुस्ताले पढ्न पाउनु पर्छ भन्ने लागेर पुस्तक लेखेको बताए । लकडाउन डायरीको अंश पढेपछि पुस्तक प्रकाशन गर्नु पर्छ भन्ने लागेर बजारमा ल्याइएको युरेका पब्लिकेसन एवं सम्पूर्ण पुस्तकका लेखराम सापकोटाले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘एकान्तवास’को लोकार्पण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58












