२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

त्रिशुली नदि उर्लदोँ, सिमलतालको झोलुङ्गे पुल बगाउने खतरा

प्रकाशित मिति : २०७७ श्रावण ५ गते

भरतपुर / लगातारको वर्षाले नारायणी नदीको सतह ह्वात्तै बढेको छ । नदी तह बढेर विभिन्न ठाउँमा रहेका पुलसम्म पुग्न थालेको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डमा रहेका सिमलतालमा रहेको झोलुङ्गे पुल त्रिशुली नदीले बगाउनै लागेको एक स्थानीयले बताएको छ । भरतपुर–२९ स्थित सिमलताललाई तनहुँसँग जोड्ने उक्त पुललाई विहान करिब ११ बजे नै नदीले छोइसकेको थियो । अहिले नदीको तह पुलभन्दा माथि पुगेको छ ।
त्यसैगरी त्रिशुली नदीको तह बढेर दासढुंगामा रहेको पक्की पुलको पिल्लर पुरै डुबेको छ । नदी अहिले पुलको माथिल्लो भागमा ठोक्किन थालेको छ ।
अहिलेपनि नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा ढुंगा झरिरहेको छ । प्रहरीले उक्त सडकमा गाडी चल्न रोक लगाएको छ । अहिले सबै गाडी जुगेडीमै रोकिएको प्रहरीले जनाएको छ ।
उक्त सडकको चार किलोमा गएको पहिरोका कारण विहानैबाट सडक खण्ड अबरुद्ध छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले नदीको तह अझै बढ्नसक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । बाढी पहिरो र डुवानबाट जनधनकोे क्षति हुन नदिन आफ्नो क्षेत्रमा सक्रियतापूर्क निगरानी गर्न उनले आग्रह गरेका छन् । यसका लागि रेस्क्यू टोलि तयार रहेको भट्टराइले बताए । रेस्क्यू गर्नुपर्ने भएमा तुरुन्त खवर गर्न पनि उनले आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94