चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ को वालुवा पुल नजिकै मंगलबार राती ठूला चट्टान सहितको पहिरो खसे पछि आज बिहान १० वजेबाट चट्टान फोरेर पहिरो पन्छाउन थालिएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका ई विजय दराईका अनुसार चट्टान फोर्नु पर्ने भए पछि एक्साभेटरमा ब्रेकर राखेर फोर्न थालिएको छ । नारायणगढ तर्फको भागमा एक्साभेटरले अहिले १० वजेबाट ढुङ्गा फोर्न सुरु गरेको हो ।
मुग्लिन तर्फबाट बिहान ९ वजेबाट लोडरले पहिरो पन्छाउन थालेको छ । पहिरोले सडकको झण्डै १ सय ५० मिटर भाग ढाकेको छ ।
दराईले भन्नुभयो “माथि २ सय ५० मिटर जतिबाट पहाडै खसेको छ ।” करिब पाँच घण्टामा पहिरो पन्छाउन सकीने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । अर्को एउटा एक्साभेटर पनि खोजि गरिएको दराईको भनाई छ ।
साना ढुङ्गा, गिट्टि, बालुवा सहजै पन्छाउन सकिने भए पनि ठूला ढुङ्गालाई ब्रेकरले फोरेर पन्छाउनु पर्ने हुन्छ । सो सडकको चार किलोमा सोमबार बिहान खसेको पहिरो पन्छाएर मंगलबार दिउँसो ४ः३० वजे सडक एकतर्फि खोलिएको थियो । त्यसै राति ८ः४५ वजे १६ किलोमा ठूला चट्टान सहित पहिरो खसेको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चट्टान फोर्दै पहिरो पन्छाउँदै : नारायणगढ–मुग्लिन सडक खण्ड

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.23
152.83

European Euro
1
173.75
174.43

UK Pound Sterling
1
204.10
204.91

Swiss Franc
1
188.28
189.02

Australian Dollar
1
105.84
106.26

Canadian Dollar
1
107.53
107.96

Singapore Dollar
1
117.85
118.31

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.78
41.94

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.45
41.61

Malaysian Ringgit
1
37.40
37.55

South Korean Won
100
10.15
10.19

Swedish Kroner
1
15.75
15.82

Danish Kroner
1
23.25
23.34

Hong Kong Dollar
1
19.42
19.49

Kuwaity Dinar
1
494.65
496.60

Bahrain Dinar
1
403.76
405.35

Omani Rial
1
395.38
396.94













