May 18, 2024

युवतीमाथि सीतापाइलामा एसिड प्रहार

July 23, 2020

काठमाण्डौं / ओखलढुंगा घर भएकी एक युवतीमाथि काठमाण्डौको सीतापाइलामा एसिड प्रहार भएको छ।
बिहीबारराति पौने ९ बजे २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो ।
उनलाई उपचारको लागि कीर्तिपुरस्थित अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो।
एसिड प्रहार गर्नेको खोजी भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -