चितवन। सरकारी छाप दस्तखत किर्ते गर्ने एक जना पक्राउ परेेका छन् । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१३ बस्ने ३८ वर्षीय दीपेन्द्र कुमार श्रेष्ठ रहेका छन् । उनलाई आजै चितवन जिल्ला अदालतमा पेश गरी जिल्ला कारागार भरतपुर पठाईएको छ ।
सरकारी छाप दस्तखत किर्ते गरेको भन्दै श्रेष्ठलाई चितवन जिल्ला अदालतले २०७२ असार २३ गते र २०७३ भदौं २७ गते फरक फरक फैशलामा ६ महिना र ११ महिना १३ दिन कैद फैसला गरेको थियो ।
फरार रहेका श्रेष्ठलाई चितवन प्रहरीले साउन ६ गते पक्राउ गर्न सफल भएको थियो । उनलाई जिल्ला अदालत पेश गर्दा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको हो ।
सरकारी छाप दस्तखत किर्ते गर्ने एक जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
