June 13, 2024

१० वर्षे छोरीलाई करणी गरेको आरोपमा काका पक्राउ

July 28, 2020

शहिदलखन / शहिदलखनमा १० वर्षे छोरीलाई करणी गरेको आरोपमा १५ वर्षका काका पक्राउ परेका छन्। जिल्लाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङकोटमा १० वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १५ वर्षिय बालक पक्राउ परेका छन् ।
एकै घरमा बस्दै आएका काका पर्ने बालकले बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको पिडित बालिकाले बताएको छिन् ।
ति बालिकालाई आमाले छाडेर अन्यत्र गएको ६ वर्ष भयो भने बाबु बैदेशिक रोजगारीमा छन् । बालवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उमेरहदका कारण बालकको नाम खुलाइएको छैन ।
बालिकाको गोरखा अस्पतालमा थप उपचार भईरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -