२०८३ भाद्र ३, बुधबार
August 19, 2026
२०८३ भाद्र ३, बुधबार
August 19, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ट्रकसँग ठक्कर खाँदा कन्टेनर त्रिशुलीमा

प्रकाशित मिति : २०७७ श्रावण १५ गते
त्रिशुलीमा कन्टेनर खोजी गर्दै । फोटो : हल्कारो समाचार ।

त्रिशुली, चितवन \ बिराटनगरबाट काठमाडौं तर्फ जाँदै गरेको मालवहाक कन्टेनर त्रिशुलीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा कन्टेनर त्रिशुलीमा झरेको हो ।
ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दीखोला नजिकबाट कन्टेनर आज बिहान ८ः३५ वजे त्रिशुलीमा खसि वेपत्ता भएको प्रहरीले जनाएको छ । ट्रकका चालक भने सामान्य घाईते भएका छन् ।
प्रहरीका अनुसार उनको स्थानीय मेडीकलमा उपचार भईरहेको छ । कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको प्रहरीले जनाएको छ । बेपत्ता कन्टेनरको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सूर्य वहादुर थापाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09