२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नयाँ शैक्षिकसत्र भदौदेखि सुरु – प्रमुख सुवेदी

प्रकाशित मिति : २०७७ श्रावण २१ गते

–प्रीति तामाङ
चितवन । यस वर्षको शैक्षिक सत्र भदौदेखि सुरु हुने भएको छ । भदौ १ गतेदेखि विद्यालयहरुमा शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु हुने शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमी सुवेदीले बताउनुभयो ।
हरेक वर्ष वैशाख पहिलो सातादेखि सुरु हुने शैक्षिक सत्र कोरोना महामारीका कारण पछाडि धकेलिएपछि विद्यार्थी भर्ना ढिलाई भएको उहाँले बताउनुभयो । उहाँका अनुसार सरकारले सामाजिक दुरी कायम गरी, सुरक्षाका उपाय अपनाई विद्यार्थी भर्ना सुरु गर्न निर्देशन दिई सकिएको बताउनुभयो ।
साउन १२ गतेको मन्त्रिपरिषदको निर्णय तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बमोजिम शिक्षणको पूर्व तयारीका लागि विद्यालयबाट क्वारेन्टिन हटाउने, विद्यालयका कक्षा कोठाहरु स्यानीटाइज गर्ने, सरसफाई गर्ने, विद्यार्थी भर्ना लगायतका काम गरिने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, विगत वर्षहरुमा झैं १५ दिनसम्म भर्ना सञ्चालन गरी नियमित पठनपाठन सुरु गरिने छ, यद्यपी पछिल्लो समय लकडाउनको अन्त्यसँगै विभिन्न स्थानमा कोरोना संक्रमणको दर बढेकाले संंक्रमणको अवस्थालाई मध्यनजर गरी सरकारले भविष्यमा गर्न सक्ने निर्णयका आधारमा मिति फेरबदल हुन सक्नेछ ।
विद्यालयमा पठनपाठन नहुँदा विद्यार्थीहरु प्रत्यक्ष मारमा परेका छन् । सरकारले खुला तथा दुर शिक्षाका माध्यमबाट वैकल्पिक शिक्षणको व्यवस्था गरे अनुसार रेडियो, टिभी र अनलाईन कक्षाहरु जारी रहे पनि प्रविधिको पहुँच बाहिर रहेका विद्यार्थीहरु शिक्षणबाट बञ्चित रहेका छन् । केही विद्यालयहरुले कक्षागत होमवर्क वितरण, परीक्षण एवं घरदैलो कार्यक्रम मार्फत विद्यार्थीहरुलाई सिकाई सहजीकरण गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91