२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हेटौँडा र मनहरीमा सोमबारबाट ३२ गतेसम्म निषेधाज्ञा

प्रकाशित मिति : २०७७ श्रावण २५ गते
- ADVERTISEMENT -

हेटौंडा । मकवानपुरमा आइतबार एकै पटक २३ जनामा कोरोना पुष्टि भएपछि भोलि २६ गते सोमबार राति १२ बजेबाट ३२ गते १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुका प्रजिअ दिपकराज नेपालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले हेटौँडा र मनहरी गाउँपालिका अन्तर्गत राजमार्ग आसपासका क्षेत्रमा निषेधाज्ञा गरिने प्रजिअ नेपालले बताउनुभयो ।
मकवानपुरमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्यामा बृद्धि हुदै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । आइतबार संक्रमित मध्ये १६ जना मकवानपुर घर भएका हुन् भने अन्य कामको सिलसिलामा मकवानपुर बस्दै आएका छन् ।
बागमती प्रदेश प्रवेश गर्ने मुख्य चुरीयामाई नाकामा कडाई गर्ने र जिल्लामा रहेका ब्यूटीपार्लर, हेल्थ क्लब, सैलुन, होटल रेस्टुरेन्ट सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04