May 18, 2024

थप ५ सय ९४, पुगे साढे २५ हजार संक्रमित

August 14, 2020

काठमाडौँ / शुक्रबार देशभर कोरोनाका ५ सय ९४ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा २ सय ४० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म १७ हजार ७७ जना कोरोनाबाट निको भइ घर फर्किका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -