May 21, 2024

१० किलो गाँजासहित एकजना पक्राउ

August 19, 2020

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले अबैध गाँजा सहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १६ का ३२ वर्षिय कुमार गुरुङ्ग रहेका छन् ।
उनलाई प्रहरीले मंगलबार १० किलो ७४ ग्राम गाँजा सहित पक्राउ गरेको हो । ८५ वटा सुर्तीको प्याकेटमा प्याक गरि बिक्रि गर्ने अबस्थामा घर भित्र लुकाई राखिरहेको अबस्थामा गुरुङ्गलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सुर्य वहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गुरुङ्गलाई आजै जिल्ला अदालत चितवनबाट सात दिनको समय थप गरि अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -